© 2018 Feedle
हेल्थ टिभी अनलाइन : सामान्यता ‘सीओपीडी’ (क्रोनिक अबस्ट्रक्टिम पल्मोनेरी डिजिज) वा ‘अस्थामा’ लाई हाम्रो समाजमा दम भनिन्छ। सीओपीडी फोक्सोसम्बन्धी रोग हो। दम सामान्यतया ४० वर्ष नाघेको ‘स्मोकर’हरूमा बढी हुने देखिन्छ। यो समस्या भएकाहरूलाई सास फेर्न गाह्रो हुन्छ। यो समस्या क्रमिक रूपमा बढ्दै जान्छ र नियमित खोकी पनि लागिरहन्छ। विशेषगरी श्वास फेर्न अवरोध उत्पन्न हुन्छ। ‘एअर […] The post दम रोगको मुख्य कारण धुम्रपान र प्रदुषण appeared first on Health TV Online. ...
© 2018 Feedle