© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद )- एएफसी यू १९ च्याम्पियनसिप छनोटका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्यीय फुटबल टोलीको शनिबार घोषणा गरेको छ । राष्ट्रिय टोलीको क्याम्पमा परिसकेका मिडफिल्डर नितिन थापा भने टोलीमा परेनन् । यसअघि साफ यू-१८ समेत खेलेका नितिन राष्ट्रिय यू-२३ टोलीसँग रहेर कतारमा भएको म्यानमार यू-२३ विरुद्ध मैत्रीपूर्ण खेलमा सहभागी भएका […]...
© 2018 Feedle