© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : सुदूरपश्चिममको धनगढीमा अनसनरत डा गोविन्द केसीको स्वास्थ्यमा स्मस्या देखिएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै धनगढी पुगे २० औं अनसन सुरु गरेका डा केसीको ब्लड प्रेसर र सुगरको लेबल घट्न थालेपछि उनलाई बुधबार राती नै सेती प्रादेशिक अस्पताल लगिएको हाे । ६ सुत्रीय मागसहित उनी […] The post अनसनरत डा केसीको स्वास्थ्यमा समस्या, सेती अस्पताल भर्ना appeared first on Health TV Online. ...
© 2018 Feedle