© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ आज भारत प्रस्थान गरेका छन् । कतार विश्वकप अन्तरगत दुई अवे खेलपछि नेपाली टोलीसँगै बिहीबार स्वदेश फर्किएको किरण आज त्यसतर्फ प्रस्थान गरेको हो । किरण यसै सिजन गत साउनमा भारतीय आइ लिग क्लब मिर्नेभा पन्जावमा आबद्ध भएका थिए । किरणको टोलीले प्रि–सिजन […]...
© 2018 Feedle