थप २२७ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु HealthTVOnline |

थप २२७ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ४०१ जनाको नमुना परीक्षण गरिएकोमा २२७ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी १६८ जना कोरोना संक्रमित निको भएका छन् भने एक जनाको मृत्यु भएको छ । हाल […] The post थप २२७ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle