देशभर ११० जना सक्रिय संक्रमित, काठमाडौं उपत्यकामा ४६ जना HealthTVOnline |

देशभर ११० जना सक्रिय संक्रमित, काठमाडौं उपत्यकामा ४६ जना

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा अहिले ४६ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हाल काठमाडौंमा ४० जना, भक्तपुरमा ३ जना र ललितपुरमा ३ जना गरी जम्मा ४६ सक्रिय संक्रमित उपत्यकामा रहेका छन्। देशभर रहेका ११० जना संक्रमितमध्ये ४६ जना उपत्यकामा रहेका हुन्। उनीहरुमध्ये एक जना मात्र संस्थागत […] The post देशभर ११० जना सक्रिय संक्रमित, काठमाडौं उपत्यकामा ४६ जना appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle