प्रदेश २ का आन्तरिक तथा कानून मन्त्री यादवले भने, ' विद्यार्थीमाथि बल प्रयोग नगर्नु' Setopati |

प्रदेश २ का आन्तरिक तथा कानून मन्त्री यादवले भने, ' विद्यार्थीमाथि बल प्रयोग नगर्नु'

प्रदेश दुईका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश दुईमा षड्यन्त्रपूर्वक एसईईको प्रश्नपत्र आउट गराइएको बताएका छन् । सेतोपाटीसँग कुराकानी गर्दै कानूनमन्त्री यादवले लगातार दुई विषयको परीक्षाको  प्रश्नपत्र आउट गराईएको घटना सम्बन्धमा छानबीन गरी दोषी जोकोही पाईए कडा करबाही गरिने बताए । आक्रोशित परीक्षार्थीमाथि कुनै प्रकारको बल प्रयोग नगरी घटनालाई साम्य पार्ने मन्त्री यादवले जानकारी दिए । उनले भने ‘ जुन किसिमले परीक्षा सञ्चालन हुनुपर्ने थियो त्यसरी भएन र यसका लागि सम्बन्धित निकायसँग हामीले छलफल अगाडी बढाएका छौँ परीक्षामा सामेल हुन पुगेका बालबालिकाको कुनै गल्ती छ ...

थप मनोरन्जन समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle