© 2018 Feedle
एजेन्सी – गएको वर्षको विजेता क्रोएसिया तथा स्पेनिस क्लब रियाल म्याड्रिडका मिडफल्डर लुका मोड्रिच बालोन डि ओरको प्रारम्भिक सुचीमा अटाएका छैनन् । फ्रेन्च फुटबल एसोसिएसनले सोमबार राति सार्वजनिक गरेको ३० सदस्यीय सुचीमा मोड्रिच नपरेका हुन् । सुचीमा च्याम्पियन्स लिग विजेता इंग्लिस क्लब लिभरपुलका ७ खेलाडी सुचीमा अटाएका छन् । लिभरपुलबाट मोहम्मद सलाह, साडियो माने, भर्जिल […]...
© 2018 Feedle