© 2018 Feedle
मधुमेह अर्थात रगतमा चिनीको मात्रा बढी भएर हुने रोग । बढ्दो आधुनिकीरणसँगै यो रोग संसारभरनै बढिरहेको छ भने नेपालमा पनि प्रत्येक वर्ष मधुमेहका बिरामी थपिने क्रम बढेको छ । विश्व स्वास्थ्य संगठनले विश्वमा झण्डै ४६ करोड मानिसलाई मधुमेह रोग रहेको अनुमान गरेको छ। मधुमेह दीर्घकालीन रोग भएकाले एकपटक लागिसकेपछि यसलाई राम्रोसँग नियन्त्रणमा राख्नु बाहेकको अर्को […] The post अस्वस्थकर जीवनशैलीले बढाउँदैछ मधुमेहको समस्या appeared first on Health TV Online. ...
© 2018 Feedle