© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद) – लगातार तेस्रो पटक उपाधि जित्दै ह्याट्रिक गर्ने सुरमा रहेको नेपालले साफ यू-१८ च्याम्पियनसिपको उद्घाटन खेलमा माल्दिभ्सको सामना गर्दैछ । खेल नेपाली समयअनुसार ३ बजे हल्चोकस्थित एपीएफ रंगशालामा हुनेछ । तुलनात्मक रुपमा नेपाल माल्दिभ्सभन्दा बलियो टोली हो । नेपालले पछिल्लो दुवै पटक जित्दा माल्दिभ्स भने दोस्रो चरणमा पुग्न पनि निकै कसरत गर्नुपरेको […]...
© 2018 Feedle