© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले लुम्बिनीको भैरहवामा क्यान्सर सम्बन्धी ‘सीएमई’ कार्यक्रमकाे आयोजना गरेको छ । उक्त कार्यक्रममा नेपालका २५० देखि ३ सयको हाराहारीमा विशेषज्ञ डाक्टरहरुको उपस्थिती रहने अस्पतालले जनाएको छ । ‘स्ट्यान्डर्ड क्यान्सर केयर : अ रियालिटी इन नेपाल’ नामक सीएमई कार्यक्रममा अस्पतालका अध्यक्ष एवम वरिष्ठ क्यान्सर रोग विशेषज्ञ […] The post नेपाल क्यान्सर अस्पतालद्धारा क्यान्सर सम्बन्धी ‘सीएमई’ कार्यक्रमको आयोजना appeared first on Health TV Online. ...
© 2018 Feedle