© 2018 Feedle
एजेन्सी – ब्राजिलियन फरवार्ड ग्याब्रियल जेससले म्यानचेस्टर सिटीका लागि ५०औं गोल पूरा गरेको खेलमा सिटीले इंग्लिस प्रिमियर लिगमा सहज जित हात पारेको छ । सिटीले क्रिस्टल प्यालेसलाई उसकै मैदानमा २–० ले पराजित गरेको हो । अर्काे एक गोल डेभिड सिल्भाले गरे । घरेलु टोलीलाई दवावमा राखेपनि सिटीको गोलको लागि ३९औं मिनेट कुर्नुपरेको थियो । ३९औं […]...
© 2018 Feedle