© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ५७१ जनाको नमुना परीक्षण गरिएकोमा ५३ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी यहीवीच ५१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९८ […] The post थप ५३ जनामा कोरोना संक्रमण, ५१ जना संक्रमणमुक्त appeared first on Health TV Online. ...
© 2018 Feedle