© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेकपा एमाले निकट चिकित्सकहरुको संगठन राष्ट्रिय चिकित्सक संघ नेपालमा नयाँ कार्यसमिति चयन भएको छ। संघको केन्द्रीय अध्यक्षमा प्राडा जागेश्वर गौतम निर्वाचित भएका छन्। संघको दोस्रो राष्ट्रिय अधिवेशनले डा गौतमको अध्यक्षतामा ५१ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको हो। संघको महासचिवमा डा पुष्पमणि खराल चयन भएका छन्। यस्तै, संघको उपाध्यक्षमा डा नवीन […] The post राष्ट्रिय चिकित्सक संघको अध्यक्षमा डा जागेश्वर, महासचिवमा डा खराल appeared first on Health TV Online. ...
© 2018 Feedle