स्वास्थ्यमन्त्रीमा भवानी खापुङ, राज्यमन्त्रीमा हिराचन्द्र केसी HealthTVOnline |

स्वास्थ्यमन्त्रीमा भवानी खापुङ, राज्यमन्त्रीमा हिराचन्द्र केसी

हेल्थ टिभी अनलाइन काठमाडाैं:   स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानीप्रसाद खापुङ र राज्यमन्त्रीमा हिराचन्द्र केसी नियुक्त भएका छन्। स्वास्थ्यमन्त्रीमा नियुक्त भएका खापुङ यसअघि स्वास्थ्य राज्यमन्त्री थिए। उनलाई उनको पार्टी नेकपा एकीकृत समाजवादीले मन्त्रीमा बढुवा गरेको हो। यसअघि मन्त्रीमा विरोध खतिवडा स्वास्थ्य मन्त्री थिए। खतिवडालाई फिर्ता बोलाएर राज्यमन्त्री खापुङलाई मन्त्रीको जिम्मेवारी दिइएको हो । नवनियुक्त मन्त्री र […] The post स्वास्थ्यमन्त्रीमा भवानी खापुङ, राज्यमन्त्रीमा हिराचन्द्र केसी appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle