© 2018 Feedle
एजेन्सी – स्पेनिस ला लिगामा रियाल म्याड्रिडले सहज जित निकालेको छ । रियालले रियल सोसिडाडमाथि ३–१ को सहज जित निकालेको हो । घरेलु मैदान सान्टियोगो बर्नबेउमा शनिबार राति भएको खेलमा रियाललाई जिताउन करिम बेन्जेमा, फेडरिको भालभेर्डे र लुका मोड्रिचले गोल गरे । सोसिडाडका विलियन जोसेले एक गोल गरे । खेलको दोस्रो मिनेटमा नै विलियन जोसेको […]...
© 2018 Feedle