© 2018 Feedle
काठमाडौं– वर्षाका कारण आएको पहिरोका कारण देशका विभिन्न स्थानको राजमार्ग तथा मुख्य सडकहरु प्रभावित बनेका छन् । प्रहरीका अनुसार मंगलबार सिद्धिचरण राजमार्ग, सिद्धार्थ राजमार्ग, मेची राजमार्ग, कान्ती लोकपथ, बेसिशहर – मनाङ्ग सडक खण्ड र बेनी – जोमसोम अवरुद्ध बनेको छ । अवरुद्ध सडक खुलाउन कार्यभइरहेको पनि प्रहरीले जनाएको छ । ...
© 2018 Feedle