© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद) –राष्ट्रिय क्रिकेट टोली केहि समयमा स्वदेश आइपुग्दैछ । ओमानमा ५ राष्ट्र सम्मलित टि ट्वान्टी क्रिकेट सिरिजमा सहभागी हुँदै टोली शुक्रबार बिहान ९ः२५ बजे त्रिभुवन विमानस्थल ओर्लने टोलीका व्यवस्थापक एवंम टेक्निकल एनालिस्ट रमन शिवाकोटोलीले जनाएका छन् । टि ट्वान्टी सिरिजमा नेपाल तेस्रो भएको थियो । हङकङ र नेदरल्यान्ड्सलाई हराएको नेपाल ओमान र आयरल्यान्डसँग […]...
© 2018 Feedle