© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर गत २४ घण्टामा ३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ सय १ जनाको नमुना परीक्षण गरिएकोमा ३ जनामा कोरोना पुष्टि भएको हो । यहीवीच ४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। उता गत २४ घण्टामा ५२९ जनाले कोरोना विरुद्धको खोप लगाएका […] The post २४ घण्टामा थपिए ३ जना कोरोना संक्रमित appeared first on Health TV Online. ...
© 2018 Feedle