© 2018 Feedle
एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित बार्बाडोस ट्राइडेन्टसले सेन्ट लुसिया जोक्सलाई १ सय ७३ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको बार्बाडोसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७२ रन बनायो । बार्बाडोसका ओपनर जस्टिन ग्रीब्सले सर्वाधिक ५७ रनको योगदान दिए । उनले […]...
© 2018 Feedle