© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले सर्लाहीमा तीन हजार ३९ जना आँखाका बिरामीको उपचार गरेको छ। अस्पतालले मंसिर २२ देखि २९ गतेसम्म दुई ठाउँमा शिविर सञ्चालन गरी आँखा परीक्षण र शल्यक्रिया गरेको हो। अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार डाक फाउण्डेशनको सहयोगमा, गोडैता नगरपालिका र सगुन बचत तथा ऋण […] The post भरतपुर आँखा अस्पतालद्धारा सर्लाहीका ३ हजार बढी आँखाका बिरामीको उपचार appeared first on Health TV Online. ...
© 2018 Feedle