© 2018 Feedle
एजेन्सी – म्याथ्यु लङस्टाफले प्रिमियर लिगमा डेब्यु गोल गरेको खेलमा न्युक्यासलले म्यानचेस्टर युनाइटेड १–० ले हराएको छ । १९ वर्षे लङस्टाफले ७२ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई जित दिलाए । जारी लिगका ८ खेलमा युनाइटेडको यो तेस्रो हार हो । दुवै टोलीले गोलको मौका पाए पनि सफल भएनन् । पहिलो हाफको अन्त्यतिर युनाइटेडका हेरी […]...
© 2018 Feedle