© 2018 Feedle
एजेन्सी – मिचे बात्सुयाईको निर्णायक गोलमा चेल्सीले च्याम्पियन्स लिग अन्तर्गत समूह ‘एच’को खेलमा डच क्लब आयाक्समाथि जित हात पारेको छ । इोहान क्रुफ एरिना आर्मस्टर्डम आयाक्समा बुधबार राति भएको बात्सुयाईले खेल सकिन ४ मिनेट बाँकी रहँदा गरेको गोल नै चेल्सीको जितमा निर्णायक बन्यो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका केही अवसरहरु खेर […]...
© 2018 Feedle